Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो। सीआईबी स्रोतले पुष्टि गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

सीआईबी स्रोतले पुष्टि गरेको छ कि खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिएका छन्। यसअघि जेनजी आन्दोलनको समयमा उनका निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नगद उडेको भन्ने विषयमा एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यही घटनासँग सम्बन्धित विषयमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/