बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मिड सोलु हाइड्रोपावरको एक लाख कित्ता शेयर बिक्री गरेर बाहिरिँदै दिपेन्द्र

काठमाडौं — मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार आधारभूत शेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो नाममा रहेको १…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले जारी गरेको सूचनाअनुसार आधारभूत शेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो नाममा रहेको १ लाख कित्ता शेयर बिक्री गर्न मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्।

कम्पनीका अनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न चाहेमा सोसम्बन्धी जानकारी कम्तीमा १५ दिन अगावै कम्पनीलाई गराउनुपर्ने प्रावधान रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *