बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तीन क्रेनको सहायताले पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास

नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिपलाई निकाल्ने प्रयास सुरु गरिएको छ। तीन वटा क्रेनको सहायताले क्रुजलाई तानेर गैंडाकोटतर्फको किनारामा लैजाने प्रयास भइरहेको हो। हिजो साँझ नदीमा आएको ठूलो…


विज्ञापनAdvertisement Banner
◷
1 min read

नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिपलाई निकाल्ने प्रयास सुरु गरिएको छ।

तीन वटा क्रेनको सहायताले क्रुजलाई तानेर गैंडाकोटतर्फको किनारामा लैजाने प्रयास भइरहेको हो। हिजो साँझ नदीमा आएको ठूलो बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाउँदै पुलसम्म पुर्‍याएर अड्काएको थियो।

बाढीले बगाएर पुलमा अड्किएको क्रुजलाई किनारातर्फ सुरक्षित रूपमा लैजान क्रेन प्रयोग गरी उद्धारको काम अघि बढाइएको हो। अहिले क्रुजलाई गैंडाकोटतर्फको भागमा लैजाने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *