spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारतालको सहर पोखरामा इम्पेरियल सेक्युरिटिज को नयाँ शाखा सञ्चालनमा

तालको सहर पोखरामा इम्पेरियल सेक्युरिटिज को नयाँ शाखा सञ्चालनमा

पोखरा, तालको सहर पोखरामा शुभारम्भ पूजा सम्पन्न गर्दै इम्पेरियल सेक्युरिटिज ले आफ्नो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शाखा उद्घाटनसँगै कम्पनीले पोखरा तथा आसपासका क्षेत्रका लगानीकर्ताहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ। उद्घाटन कार्यक्रममा कम्पनीको व्यवस्थापन टोली, कर्मचारीहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार नयाँ शाखामार्फत डिम्याट  खाता खोल्ने सेवा, मेरोशेयर  सेवा, टीएमएस (TMS 45) मार्फत सेयर कारोबार सुविधा लगायत पूँजीबजारसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रदान गरिनेछ।

सेवा विस्तारसँगै स्थानीय लगानीकर्तालाई पूँजीबजारमा थप पहुँच, सहजता र विश्वास प्रदान गर्ने उद्देश्य कम्पनीले लिएको जनाएको छ। दीर्घकालीन साझेदारी र पारदर्शितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी तथा प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here