Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्तिपछि डा प्याकुरेलले पद तथा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा बिहीबार बिहान डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/