Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सिटिजन लाइफको ३ करोड ५७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ।

कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि भदौ २७ गतेबाट सकिने भएको हो।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त शेयरहरू लकइनमा छन्। लकइन अवधि सकिएसँगै शेयर कारोबार गर्न सकिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/