Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट पाइने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतसम्म छुट पाइने भएको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/