spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबीमानेशनल लाइफले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलायो

नेशनल लाइफले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलायो

काठमाडौं — नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलाएको छ ।

कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्र्पक गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here