Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मापदण्ड विपरीत काम गर्ने ६ बीमा कम्पनीलाई प्राधिकरणको कारबाही

काठमाडौं — नेपाल बीमा प्राधिकरण ले ६ वटा बीमा कम्पनीलाई कारबाही गर्दै जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। कारबाहीमा पर्ने कम्पनीहरूमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल बीमा प्राधिकरण ले ६ वटा बीमा कम्पनीलाई कारबाही गर्दै जनही २ लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन्।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले फास्ट ट्र्याकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमालेख जारी गरेका थिए। साथै, स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको पाइएपछि कारबाही गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/