बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त

काठमाडौं — माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। केसीले…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

केसीले सन् २०२३ नोभेम्बर २३ देखि माछापुच्छ्रे बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी सन् २०१४ डिसेम्बर १२ मा बैंकको सञ्चालकका रूपमा आबद्ध भएका थिए। यसअघि उनले सन् २०१७ अप्रिल २७ देखि सन् २०१९ जनवरी ४ सम्म पनि बैंकको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *