मुम्बई — आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्ध हुने खेललाई लिएर नेपाली क्रिकेट समर्थकहरू अत्यन्त उत्साहित देखिएका छन्। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने यस महत्वपूर्ण खेल हेर्न नेपालसहित विभिन्न देशबाट आएका समर्थकहरू पहिले नै मुम्बई पुगिसकेका छन्।
विश्व क्रिकेटमा शक्तिशाली टोली मानिने इंग्ल्यान्डसँगको पहिलो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप ४२ दिनका लागि तान्ने भएको छ। यो कदम केन्द्रीय बैंकले तरलता नियन्त्रण र वित्तीय बजारमा स्थिरता कायम गर्ने उद्देश्यले चालेको हो।
बैंकका अनुसार उक्त निक्षेप संकलन सोमबारदेखि सुरु हुनेछ। यसअघि पनि राष्ट्र बैंकले यस्तो प्रकृतिका निक्षेप...