मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको सैन्य गतिविधि र प्रतिकारात्मक कारबाहीका कारण अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ। केही स्थानमा मिसाइल तथा ड्रोन आक्रमणका घटनाहरू सार्वजनिक भए पनि सम्बन्धित देशहरूले अवस्था नियन्त्रणमा रहेको दाबी गरेका छन्। सुरक्षा स्रोतका अनुसार कारबाहीहरू मुख्यतः रणनीतिक तथा सैन्य लक्ष्यतर्फ केन्द्रित...
अमेरिका–इजरायल–इरान युद्धको प्रभावका कारण आइतबार खाडी तथा मध्यपूर्वका देशहरूमा ठूलो संख्यामा उडान रद्द भएका छन्। आइतबार मात्र ७०० भन्दा बढी उडान रद्द भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। एभिएसन डेटा विश्लेषण कम्पनी सिरीयमले दिएको जानकारीअनुसार शनिबार मात्र खाडी तथा मध्यपूर्व क्षेत्रका देशहरूमा आगमन र...
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीको हात रित्तो पार्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी सो स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक...
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल ले फाइनान्सियल एक्सन टाक्सफोर्स को ‘ग्रे लिष्ट’ मा नाम पर्नु चुनौतीपूर्ण भए तापनि मुलुकको सम्पत्ति शुद्धीकरण र वित्तीय निगरानी प्रणालीलाई सुधार गर्ने ठूलो अवसर को रूपमा लिनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा...
काठमाडौँ, नेपालमा कुनै समय 'स्टार्टअप' एउटा लहरको रूपमा आयो। चिया पसलका गफदेखि सरकारी नीतिसम्म स्टार्टअपले स्थान पायो। तर, चमकधमकपूर्ण सुरुवात गरेका सयौँ कम्पनीहरू आज इतिहासको पानामा सीमित भएका छन्। पछिल्लो एक दशकमा नेपाली बजारमा चर्चा कमाएर पनि असफल भएका प्रमुख स्टार्टअपहरू लाई उदाहरणको...
नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको छ। बोर्डको माघ २७ गते बसेको बैठकको निर्णयअनुसार कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न पाउने भएको हो।
स्वीकृत विवरणअनुसार कम्पनीले १००ः१५ को अनुपातमा कुल २३ लाख १०...