spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारमनोरञ्जन

मनोरञ्जन

आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं— देशका पहाडी जिल्लाहरूमा आज रंगहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा रहेको होलीलाई वसन्त ऋतुको आगमन तथा असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार होली पर्वको सन्दर्भ भगवद् पुराण मा उल्लेखित भक्त प्रह्लाद र हिरण्यकश्यपको कथासँग जोडिएको छ।...

चलचित्र ‘जिरो डिग्री’ मा अभिनेत्री सनिशा भट्टराई अनुबन्धित

काठमाडौँ – नेपाली चलचित्र उद्योगमा नयाँ हलचल सुरु भएको छ। आकाश बराल र साजन काफ्ले निर्देशित आगामी चलचित्र ‘जिरो डिग्री’ मा अभिनेत्री सनिशा भट्टराई प्रमुख भूमिकाका लागि अनुबन्धित भएकी छन्। निर्माण पक्षले जनाएको छ कि यो सनिशाको अभिनय यात्रामा तेस्रो चलचित्र हो। उनले यसअघि ‘१२...

भ्वास अफ नेपाल सिजन ७ को उपाधी निता कुमारी थापा मगरलाई

भ्वाईस अफ नेपाल सिजन ७ को उपाधि निता कुमारी थापा मगरले जित्न सफल भएकी छन । चार फाइनलिष्ट मध्ये टिम राजु बाट सिजन ७ को उपाधी जित्ने पहिलो महिला भएकी छन ।

कस्ले जित्ला भ्वास अफ नेपाल सिजन ७ को उपाधी

काठमाडौ मा जारी भ्वास अफ नेपाल सिजन ७ को उपाधि अन्तिम चरणमा पुगेको छ । आज भ्वास अफ नेपाल सिजन ७ को बिजेता केही बेरमा घोषणा हुदै छ । टप चार फाइनलिष्ट मध्येबाट एक जनाले जित्नेछ सिजन ७ को उपाधी ।

‘आबाट आमा’ ले बनायो ८ करोडभन्दा बढी कुल आम्दानी

चन्द्र पन्त निर्देशित नेपाली चलचित्र आबाट आमाले प्रदर्शनका केही हप्ता भित्रै घरेलु चलचित्र घरका बक्सअफिसबाट निकै प्रभावशाली आम्दानी गरेको छ । फिल्मले १५ दिनभित्रै नै घरेलु बजारमा ७ करोड ५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइसकेको छ । निर्माण लागत करिब १ करोड ६० लाख रुपैयाँ...