काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्न लागेको जनाएको हो।
राष्ट्र बैंकले यसका लागि...
काठमाडौं — नेपाल राष्ट्र बैंक ले हिमालयन बैंक लिमिटेड माथि कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा केन्द्रीय बैंकबाट कारबाहीमा पर्ने एक मात्र बैंक हिमालयन बैंक बनेको हो ।
राष्ट्र बैंकले जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले विभिन्न नियामकीय...
काठमाडौं — बैंकिङ क्षेत्र छाडेर डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका तारा मानन्धर मुक्तिनाथ विकास बैंक लिमिटेडको सीईओमा नियुक्त भएका छन् ।
बैंकिङ क्षेत्रमा कहिल्यै स्थायी सफलता स्थापित गर्न नसकेका तारा मानन्धर फेरि एकपटक बैंकिङमै फर्किएका छन्। तर उनको पुनरागमनसँगै विगतका असफलता, विवादित...
काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको...
काठमाडौं — नेपालका वाणिज्य बैंकहरूले कर्मचारी तलब, सुविधा तथा अन्य मानव स्रोत व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्मको तथ्यांकअनुसार सरकारी स्वामित्वका तथा ठूलो शाखा सञ्जाल भएका बैंकहरू कर्मचारी खर्चमा अगाडि देखिएका छन्।
तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य...
काठमाडौं – नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले आज ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउने भएको छ।
केन्द्रीय बैंकले ४२ दिन अवधिको लागि निक्षेप संकलन गर्न बोलकबोल प्रणालीमार्फत आह्वान गरेको हो। यसमा ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम...