काठमाडौं - सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते सकिने भएको छ।
कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा शेयर बाँडफाँड गर्दा प्रचलित व्यवस्था अनुसार निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता...
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले बजारमा उपलब्ध आपूर्ति र मागको अवस्थालाई आधार मानेर मूल्य निर्धारण गरेको जनाएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३...
काठमाडौं - यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २८.९१ अंकले घट्दै २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा पुगेको हो।
यस साता नेप्से दुई दिन मात्रै खुला रह्यो र दुवै दिन बजार ओरालो लागेको थियो।...
काठमाडौँ - चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले करिब १४ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि माघसम्मको अवधिमा १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ बराबरका ५ हजार ८ सय...
काठमाडौँ - नेपाल राष्ट्र बैंक ले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा...