Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कांग्रेसको चुनाबी घोषणा पत्र सार्वजनिक

कांग्रेसले चुनाबी घोषणा पत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा चुनाबी सभा गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले चुनाबी घोषणा सार्वजनिक गरेका हुन् । के छ त खास चुनाबी घोषणा पत्रमा । १ कांग्रेसको…


विज्ञापनAdvertisement Banner
1 min read

कांग्रेसले चुनाबी घोषणा पत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा चुनाबी सभा गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले चुनाबी घोषणा सार्वजनिक गरेका हुन् । के छ त खास चुनाबी घोषणा पत्रमा ।

१ कांग्रेसको भएर बाँच्ने

२ सपना देख्न सक्ने

३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने

४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५ ओखती र ओत दिने

६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने

७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको

८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल

९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१० समुन्तिमा लम्कने नेपाल

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/