बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सन नेपाल लाइफका डेपुटी सिईओ कवि फुयाँलद्वारा राजिनामा

काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् । उनले तीन महिनाको अवधी दिएर दिएर राजिनामा दिएका हुन् । उनले यसअघि आईएमई लाइफमा चार बर्ष…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् ।

उनले तीन महिनाको अवधी दिएर दिएर राजिनामा दिएका हुन् । उनले यसअघि आईएमई लाइफमा चार बर्ष सिईओको कार्यकाल पुरा गरिसकेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *