बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बालेनसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी शाहसँग भेट…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी शाहसँग भेट गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी श्रीवास्तव भारत फर्किन लागेका हुन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *