बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

पक्राउ परेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

साइबर ब्युरोका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै र छुट्दै आएका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *