बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाईं निवासबाटै पक्राउ

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो । यसअघि प्रसाईंले रास्वपाकी सांसद एवं जेनजी शहीद रसिक खतिवाडकी आमा रचना खतिवडाविरुद्ध…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

यसअघि प्रसाईंले रास्वपाकी सांसद एवं जेनजी शहीद रसिक खतिवाडकी आमा रचना खतिवडाविरुद्ध अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपश्चात् सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमा भक्कानिदै रोएकी थिइन् । प्रसाईंले ‘छोराको लाशमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *