बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं — यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा बिन्जु दाहाल नियुक्त भएकी छन्। कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औं बैठकले बिन्जु दाहाललाई बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम सर्वसाधारण…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा बिन्जु दाहाल नियुक्त भएकी छन्।

कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औं बैठकले बिन्जु दाहाललाई बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालक पदमा नियुक्त गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *