Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री बिपद कोषमा १० करोड हस्तान्तरण

काठमाडौं - नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा.…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विपदमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा योगदान पुर्याउने उद्देश्यले सो रकम हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।

बीमा क्षेत्रबाट प्रधानमन्त्री विपद कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेकोछ । नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेट लाइफ, प्रभु महालक्ष्मी लाइफ लगायतले रकम जम्मा गरिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/