Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा एकोहोरो अंकको गिरावट

काठमाडौं - शेयर बजारमा आज सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा पुगेको छ। कुल ७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – शेयर बजारमा आज सामान्य गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा पुगेको छ। कुल ७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

३३५ कम्पनीका १.९६ करोड कित्ता शेयर किनबेच भएका छन्। फाइनान्स, होटल र उत्पादनमूलक समूहमा सामान्य वृद्धि भए पनि अन्य समूह घटेका छन्।

बुद्धभूमि नेपाल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक मा १० प्रतिशत पोजेटिभ सर्किट लागेको छ।

सबैभन्दा बढी कारोबार रिडी पावर को भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/