Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

युनाईटेड अजोडको कामु सिईओको जिम्मेवारीमा रेना रिजाललाई

काठमाडौं - युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरिएको छ । कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजिनामा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरिएको छ ।

कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजिनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई तोक्ने निर्णय गरेको हो ।

गत बैशाख १३ गते भट्टराई कम्पनीको सिईओमा नियुक्त भएका थिए । उनले नियुक्त भएको तीन महिना पुरा हुने वित्तिकै राजिनामा दिएका छन् । यसअघि गत माघ ४ गते सिईओ कमल गौतमले सिईओ पदबाट राजिनामा दिएर बाहिरिएका थिए ।

कम्पनीकी डेपुटी सिईओ रिजाल अनुभवी बीमा प्रशासक हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/