Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त

काठमाडौं - क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त भएका छन् ।नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका हुन् । उनीसँग बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त भएका छन् ।नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका हुन् ।

उनीसँग बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स्मा उनले लामो समय काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/