Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं - आज साउन १४ गते बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – आज साउन १४ गते बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बिन्धत समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी सभामुख डोल प्रसाद अर्यालले सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/