Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महाशिवरात्री: पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी सम्पन्न

काठमाडौं,  — आइतबारको शिवरात्री पर्वलाई  लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा गरिएको छ। पर्वका अवसरमा ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएकाले दर्शन व्यवस्थापन, सरसफाइ र सुरक्षा प्रबन्ध मिलाइएको छ। पशुपति…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं,  — आइतबारको शिवरात्री पर्वलाई  लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा गरिएको छ। पर्वका अवसरमा ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएकाले दर्शन व्यवस्थापन, सरसफाइ र सुरक्षा प्रबन्ध मिलाइएको छ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गराउने तयारी गरिएको जनाएको छ। देशका विभिन्न स्थानका साथै भारतबाट आएका साधुसन्तहरू मन्दिर परिसरमा भेला भइसकेका छन्।

महाशिवरात्रीका दिन विशेष मेला लाग्नेछ भने शिवालयहरूमा बेलपत्र अर्पण, उपवास र रात्रि जागरण गर्ने परम्परा अनुसार श्रद्धालुहरूको उल्लेख्य भीड रहने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/