spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदमोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा, क्यानाडामाथि ३–० को शानदार जित

मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा, क्यानाडामाथि ३–० को शानदार जित

काठमाडौं ,२०२६ फिफा विश्वकपमा मोरक्कोले क्यानाडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यस जितसँगै मोरक्कोले विश्वकप इतिहासमा लगातार दोस्रो संस्करणमा क्वार्टरफाइनल पुग्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसअघि मोरक्कोले २०२२ को कतार विश्वकपमा पनि क्वार्टरफाइनल पार गर्दै सेमिफाइनलसम्मको अविस्मरणीय यात्रा तय गरेको थियो।

यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले उपाधितर्फको आफ्नो चुनौतीलाई थप बलियो बनाएको छ। अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here