spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँले बढेर प्रतितोला चार हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here