Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुकुमवासी तथा सहकारीका समस्याहरू समाधान वर्तमान कार्यकालमा : बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी तथा सहकारीका समस्याहरू पूर्ण रूपमा हल गर्ने दृढता व्यक्त गर्नुभएको छ। चितवनको भरतपुरमा आजदेखि प्रारम्भ भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन…


विज्ञापनAdvertisement Banner
1 min read

प्रधानमन्त्री बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी तथा सहकारीका समस्याहरू पूर्ण रूपमा हल गर्ने दृढता व्यक्त गर्नुभएको छ।

चितवनको भरतपुरमा आजदेखि प्रारम्भ भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाहले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामी यही कार्यकालभित्र सुकुमवासी र सहकारीको समस्या सधैंका लागि अन्त्य गर्नेछौं। आगामी निर्वाचनमा हामी पुराना विषय छाडेर नयाँ र फरक चुनावी एजेन्डाहरूका साथ जनतामाझ जानेछौं।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/