Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

सुनसँगै आज चाँदीपनि बढेको छ। चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला चार हजार ६९० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/