spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीबढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४० रुपैयाँमा किनबेच भइरहेको हो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here