Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर बजारमा गिरावट कायमै, नेप्से १० अंकले घट्दा ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं-सेयर बजारमा ओरालो प्रवृत्ति आज पनि रोकिएको छैन। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६६२.१४ विन्दुमा बन्द भएको छ। आजको कारोबारमा बजारका अधिकांश कम्पनीका सेयर मूल्य घटेका छन्। कुल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं-सेयर बजारमा ओरालो प्रवृत्ति आज पनि रोकिएको छैन। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर ,६६२.१४ विन्दुमा बन्द भएको छ।

आजको कारोबारमा बजारका अधिकांश कम्पनीका सेयर मूल्य घटेका छन्। कुल कारोबार भएका कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य घटेको, ७४ कम्पनीको बढेको तथा कम्पनीको मूल्य स्थिर रहेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि .२६ अंकले घटेको छ।

 

कारोबार रकममा समेत कमी देखिएको छ। आज कुल अर्ब ६१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

आज बजारमा ३२४ कम्पनीका करोड १७ लाख १५ हजार ८७८ कित्ता सेयर ८९ हजार ८३६ पटक खरिद–बिक्री भएका छन्।

समग्रमा, सेयर बजारमा लगानीकर्ताको सावधानी कायम रहँदा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/