Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा गिरावट: तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार कायम

काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ८५ सय रुपैयाँ रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/