Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी, केही नेपाल ऐन संशोधनमा लालमोहर

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार थप एक अध्यादेश जारी गरेका छन्। नेपालको संविधानबमोजिम उनले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ प्रमाणीकरण गरेका हुन्। यससँगै राष्ट्रपति पौडेलबाट जारी भएका अध्यादेशहरूको सङ्ख्या सात…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार थप एक अध्यादेश जारी गरेका छन्। नेपालको संविधानबमोजिम उनले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ प्रमाणीकरण गरेका हुन्।
यससँगै राष्ट्रपति पौडेलबाट जारी भएका अध्यादेशहरूको सङ्ख्या सात पुगेको छ। यसअघि नै उनले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका विभिन्न ६ वटा अध्यादेशहरू जारी गरिसकेका थिए।
सरकारले सिफारिस गरेका अधिकांश अध्यादेशहरू प्रमाणीकरण भए तापनि संवैधानिक परिषद सँग सम्बन्धित अध्यादेश भने अझै शीतल निवासमा विचाराधीन रहेको छ। उक्त अध्यादेशलाई राष्ट्रपतिले अहिलेसम्म जारी गरेका छैनन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/