Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि: प्रतितोला कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। पछिल्ला केही दिनयता उतारचढाव देखिएको सुनको मूल्य आज भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। पछिल्ला केही दिनयता उतारचढाव देखिएको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्दै दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आएको यो गिरावटले बजारमा सामान्य चहलपहल देखिएको व्यवसायीहरू बताउँछन्।

यसैगरी, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भई पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/