spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्य फेरि घट्यो, शुक्रबार प्रतितोला कति पुग्यो ?

सुनको मूल्य फेरि घट्यो, शुक्रबार प्रतितोला कति पुग्यो ?

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय लगातार ओरालो लागिरहेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here