Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सपन तिर्थ मन्दिरमा हजारौ भक्तजनद्धारा पुजाआजा

आज २०८३ साल वैशाख १ गते हरेक वर्ष झै यस वर्ष पनि वैशाख १ गते टोखा नगरपालिका वर्डा न २ मा अवस्थित सपन तिर्थ मन्दिरमा भक्तजनको भिडभाड रह्यो । सपन तिर्थमा भक्तजनले…


विज्ञापनAdvertisement Banner
1 min read

आज २०८३ साल वैशाख १ गते हरेक वर्ष झै यस वर्ष पनि वैशाख १ गते टोखा नगरपालिका वर्डा न २ मा अवस्थित सपन तिर्थ मन्दिरमा भक्तजनको भिडभाड रह्यो । सपन तिर्थमा भक्तजनले पुजा आजा गरी तथा सपन तिर्थमेला भरी सम्पन्न भएको छ ।

यस स्थानमा सपन तिर्थ क्षेत्र बिकास समितीले हरेक वर्ष झै यस वर्ष पनि हजारौ झक्तजनले पुजा आजा गरेको तथा मेला भरेको जनाएको छ । यस मन्दिर परिसरमा रहेको कुण्ड मा स्नान गरेमा छाला सम्बन्धि रोग निको हुने जनबिश्वास रहेको छ । आफ्नो सस्कृति लाई जगेर्ना गर्ने उदेश्यले यस मेला हुदै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/