Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको हो। आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७००…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको हो।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजारमा पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/