Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु

काठमाडौं - भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो जात्रा नौ दिनसम्म मनाइनेछ। पहिलो दिन भैरवनाथको रथ तानेर जात्राको सुरुआत गरिएको हो। जात्राको मुख्य आकर्षण…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो जात्रा नौ दिनसम्म मनाइनेछ। पहिलो दिन भैरवनाथको रथ तानेर जात्राको सुरुआत गरिएको हो।

जात्राको मुख्य आकर्षण रथ तानातान र यसींद्यो (लिङ्गो) उठाउने परम्परा रहेको छ, जसले पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागत जनाउँछ। विभिन्न देवदेवीको पूजा, बलि र परम्परागत बाजागाजासहित भक्तपुरभरि जात्राको रौनक छाउनेछ।

यस वर्ष जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। हुलदंगा रोक्न र दुर्घटना न्यूनीकरण गर्न विशेष सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/