Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपमा पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवा  र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ आदेश जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि अनुसन्धान अगाडि बढाउँदै जिल्ला…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपमा पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवा  र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ आदेश जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि अनुसन्धान अगाडि बढाउँदै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अदालतको आदेश आए पनि दुवै जना हाल विदेशमा रहेकाले कार्यान्वयन हुन सकेको छैन । उनीहरू स्वदेश फर्किएपछि कानुनी प्रक्रिया सक्रिय रूपमा अगाडि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/