spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी दिपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी दिपक भट्ट पक्राउ

काठमाडौं – व्यवसायी दिपक भट्टलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीका प्रमुख मनोज कुमार केसीका अनुसार उनलाई आज (बिहीबार) नियन्त्रणमा लिइएको हो।

भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसैका आधारमा हिरासतमा लिइएको स्रोतले बताएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here