Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत, नेम्वाङ अन्तिम समयमा पछि हटे

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन प्रक्रियामा उनी एक्ला उम्मेदवार बनेपछि प्रतिस्पर्धाविना नै नेतृत्वमा पुगेका हुन्। उक्त पदका लागि सुरुआतमा सांसद सुहाङ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचन प्रक्रियामा उनी एक्ला उम्मेदवार बनेपछि प्रतिस्पर्धाविना नै नेतृत्वमा पुगेका हुन्।

उक्त पदका लागि सुरुआतमा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। तर उम्मेदवारी दर्ताको अन्तिम चरणमा आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

निर्वाचन सम्पन्न भएपछि नेम्वाङले नै बादललाई खादा ओढाएर बधाई दिएका थिए। यस घटनाले पार्टीभित्र प्रतिस्पर्धा भए पनि अन्ततः सहमतिको आधारमा नेतृत्व चयन भएको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/