Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गोरखा दरवारमा महाअष्टमीमा २०० ओटा पशुको वली

चैत दशै अन्तरर्गत हिजो महाअष्टमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँयौ । गोरखा दरवारमा महाअष्टमी को अवसरमा बोका, भेडा र राँगा गरी करिब २०० ओटा पशुको वली दिईएको थियो…


विज्ञापनAdvertisement Banner
1 min read

चैत दशै अन्तरर्गत हिजो महाअष्टमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँयौ । गोरखा दरवारमा महाअष्टमी को अवसरमा बोका, भेडा र राँगा गरी करिब २०० ओटा पशुको वली दिईएको थियो । यस पर्व अन्तरर्गत रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पनि पाइन्छ । साथै करिब १०००० हजार भक्तजनले भन्दिरमा पुजाआजा गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/