spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारराजनीतिबालेन्द्र शाह देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन्

बालेन्द्र शाह देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन्

शुक्रबार रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रतिनिधि सभाका सदस्य शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नयाँ नेतृत्वसँगै सरकारले आगामी दिनमा नीतिगत स्थिरता, सुशासन र विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। साथै, बदलिँदो राजनीतिक परिस्थितिमा सरकारको कामकारबाही कस्तो रहने भन्ने विषयमा सर्वत्र चासो बढेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here