spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेपाल स्टक एक्सचेञ्ज मा दुई कम्पनीको २७ लाखभन्दा बढी बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज मा दुई कम्पनीको २७ लाखभन्दा बढी बोनस सेयर सूचीकृत

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था को बोनस सेयर सूचीकृत गरिएको हो।

कुल २७ लाख ५६ हजारभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ। यसमध्ये सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता सेयर रहेको छ।

बोनस सेयर सूचीकृत भएसँगै अब उक्त सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्। यसले सम्बन्धित कम्पनीका लगानीकर्तालाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here