Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नक्कली सुनसहित ४ जना पक्राउ

काठमाडौं— चन्द्रपुरस्थित एक होटलबाट नक्कली सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छापामा सुनजस्तो देखिने ७ थान धातु, ६ मोबाइल र एक उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— चन्द्रपुरस्थित एक होटलबाट नक्कली सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गरिएको छापामा सुनजस्तो देखिने ७ थान धातु, ६ मोबाइल र एक उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजना बनाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/