Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। पार्टीभित्र बिहीबार भएको छलफलपछि उक्त मिति तय गरिएको हो। छलफलमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।

पार्टीभित्र बिहीबार भएको छलफलपछि उक्त मिति तय गरिएको हो। छलफलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए।

उपसभापति वाग्लेका अनुसार, चैत १३ गते प्रधानमन्त्रीको शपथ कार्यक्रम तय गरिएको हो भने त्यसअघि चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ हुनेछ।

सरकार गठनसँग सम्बन्धित अन्य आवश्यक तयारीहरू भने सम्बन्धित निकायहरूसँगको समन्वयमा अगाडि बढाइने जनाइएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/