Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भेन्चर हायर पर्चेचले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं — भेन्चर हायर पर्चेचले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — भेन्चर हायर पर्चेचले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ। यसका लागि कम्पनीले चैत १ गते औपचारिक रूपमा धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको जनाएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिइएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/