spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुँदै आएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here